सिन्धुपाल्चोकका थुनुवा कैदीको मृत्यु

सिन्धुपाल्चोक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए […]

सम्बन्धित सामग्री

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

२१ चैत, बाँके । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए । उनका अनुसार आज बिहान करिब …

‘शंकास्पद मृत्युमा कारागार र प्रहरीको लापरबाही’

हिरासत र कारागारभित्र शृंखलाबद्ध रूपमा थुनुवा र कैदीबन्दीको मृत्युका घटनामा प्रहरी र जेल प्रशासनको कमजोर भूमिका प्रमुख कारण देखिएको छ । गृह मन्त्रालयले ३१ असोजमा थुनुवा र जेलभित्र कैदीको मृत्यु घटनामा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।