छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।...

सम्बन्धित सामग्री

बाल संजालमा समावेशी नेतृत्व

तिलागुफा नगरपालिकास्तरीय बाल संजालको अध्यक्षमा निर्वाचित भएपछि १५ वर्षीया किशोरी नमूना रोकायाले आफ्नो घरबाटै छाउपडी प्रथा र जातीय विभेद विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरिन् । पहिलो पटक नगरस्तरीय बाल संजालको अध्यक्षमा निर्वाचित भएपछि छोरीले पनि नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको सुनाउँदै तिलागुफा नगरपालिकाले बालबालिकाको अर्थपूर्ण सभागितामा जोड दिनुपर्ने माग राखिन् ।

कुरीति रोक्न जाग्दै धार्मिक अगुवा

बालविवाह, बहुविवाह, छाउपडी प्रथालगायतका सामाजिक कुरीति रोक्न जुम्लाका धार्मिक अगुवाहरू लागेका छन् । समाजमा हिंसाको जड सामाजिक कुरीति भएको उनीहरूको ठहर छ । जुम्लाका सिञ्जा क्षेत्रका धार्मिक अगुवाहरूले सबै मिलेर समाजका हानिकारक अभ्यासहरू अन्त्य गर्नुपर्ने प्रतिबद्धता जनाएका हुन् ।

धामीले भने ‘अब छाउपडी प्रथा मान्दैनौं’

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका धामीले छाउपडी नमान्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकामा शुक्रवार आयोजना गरिएको छाउपडि प्रथाबिरुद्ध धामी झाँक्रीलाई...

देवताका धामीबाटै छाउ प्रथा हटाउने प्रतिबद्धता

जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् ।