काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा निसान म्याग्नाइट नेपालमा निकै रुचाइएको मोडल भएको छ । नेपाल आउन सुरु भएको करिब १० महिनामा नै १२ सय यूनिट विक्री आँकडा भेट्टाएको म्याग्नाइट ग्राहकले मनपराउनुको कारण धेरै रहेका छन् । नेपालमा निसान ब्राण्डलाई हेर्ने नजर निकै प्रिमियम रहेको छ । जापानी कम्पनी निसान नेपालमा करिब ३८ वर्षदेखि निरन्तर […]