काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले चुनावको मुखमा प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने गरी विधेयक आउँदा गलत सन्देश गएको बताएका छन् । “प्रतिनिधिसभाको कार्यकाल टुंगो लाग्नैपर्थ्यो । निर्वाचित भएको दिन गन्ने कि सपथग्रहण भएको दिनको गन्ने भन्ने अन्यौल थियो । तर चुनावको मुखमा कार्यकाल लम्ब्याउने गरी केही नेपाल ऐन संशोधन विधेयक आउँदा […]