काठमाडौं : ढल्नै लागेको कर्णाली प्रदेश सरकार बल्ल–बल्ल जोगियो। एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्र नेतृत्वको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाए।एमालेको चार सांसद मुख्यमन्त्रीलाई मत मात्रै दिएनन् ‘फ्लोर क्रस’ गरेर राजनीतिको गेम चेञ्जर नै बने। गेम चेञ्जर बनेका एमालेका सांसद हुन्, प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा। उनीहरू चार जनाको सहयोगमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत हासिल गरे। पार्टीको ह्वी