बाजुरा अझै सडक सञ्जालसँग जोडिएन्

बाजुरा – गएको वर्ष मात्रै बाजुरा जिल्लाको सदरमुकामसम्म कालोपत्रे भएपछि यहाँका स्थानीय बासिन्दाको नियमित गाडी चढ्ने सपना विपना बनेको थियो । तर  यस वर्षको बर्षाले साफे मार्तडी सडक खण्डको बल्द्यादेखि मार्तडीसम्मको बाटो पहिरोमा मिसाएपछि बाजुराका नागरिकहरु फेरि निराश भएका छन् । यस वर्षको असार दोस्रो साताबाट सडक...

सम्बन्धित सामग्री

अवरुद्ध सडक खोल्न कहिले पहिरोको अवरोध त कहिले स्थानीयको, यात्रुलाई सास्ती

बाजुरा : लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैंअघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ। सडक डिभिजन…

दसैँको बेला बाजुराका सडक अवरुद्ध, यात्रुलाई सास्ती

लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ ।सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थान

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन […]

ठाउँठाउँमा पहिराे गएपछि साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा - लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध भएको हो ।  अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ ।  पहिरो पन्छ्याउनका ...

बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध

लगातार तीन दिन देखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध बनेको हो । अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको  छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ । पहिरो पन्छ्य

बाजुरा खप्तड छेडेदहकाे स्वास्थ्यचाैकी पहिराेकाे उच्च जाेखिममा

धनगढी- बाजुरा खप्तड छेडेदह गाउँपालिकाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेकाे छ। खप्तड छेडेदह वडा नं ५ मा रहेको डोगडी स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा रहेको हो। असार २४ गते आएको अविरल वर्षाका कारण स्वास्थ्य चौकीको माथिबाट पहिरो आएर क्षति भएको छ। स्वास्थ्य चौकीको माथि सडक रहेकाे र सडकमा पहिरो आउँदा स्वास्थ्यचौकी नै जोखिममा रहेको गाउँपालिकाका […]

सधैंको सास्ती साँफे मार्तडी सडक, वैकल्पिक मार्ग निर्माणमा बेवास्ता

सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्तडी सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्।...

तीन महिनापछि साँफे–मार्तडी सडक खुल्यो

बाजुरा – अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तीन महिनापछि मर्मत भएको छ । पहिरोले गएको असार १५ गतेदेखि बन्द रहेको सडक खुलेको हो ।  सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीयबासिन्दालाई सहज भएको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो ।  मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भैसकेको र ठूला बस पनि गुडा...

बाजुरा जोड्ने सबै सडक अवरुद्ध

धनगढी : सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो।सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे–मार्तडी तथा हुम्ला र मुगु जिल्ला जोड्ने मार्तडी–कोल्टी सडकखण्ड गत असारदेखि अवरुद्ध भएका हुन्। उक्त सडकहरु हालसम्म पनि सञ्चालनमा नआएको बाजुराका स्थानीय ब्यापारी राम बोहराले बताए। ‘असारमै साँफे–मार्तडी सडकको बल

सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक हस्तान्तरण

२०७१ चैत ९ गतेबाट काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ ।...