ठाउँठाउँमा पहिराे गएपछि साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा - लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिराे गएपछि सडक अवरुद्ध भएको हो ।  अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ ।  पहिरो पन्छ्याउनका ...

सम्बन्धित सामग्री

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

साँफे–मार्तडी सडक अवरुद्ध

बाजुराको साँफे मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकअन्तर्गत बडिमालिका नगरपालिका –६ स्थित नुनेपानी सडकमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो ।

साँफे–मार्तडी सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ ।एक महिनादेखि अवरुद्ध...

साँफे–मार्तडी सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ ।एक महिनादेखि अवरुद्ध...

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध

बाजुरा – बाजुराको दुई ठाउँमा पहिरो खसेको छ। बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

पहिरोले लमजुङ र बाजुरामा सडक अवरुद्ध

काठमाडौँ – पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् । बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार […]

सधैंको सास्ती साँफे मार्तडी सडक, वैकल्पिक मार्ग निर्माणमा बेवास्ता

सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्तडी सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्।...

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम – लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ। केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ। उक्त क्षेत्रमा ठूलो पहिरो आएको […]

साँफे–मार्तडी सडक पुनः अवरुद्ध

साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातीको अविरल वर्षापछि पहिराे जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो गएपछि साँफे मार्तडी सडकको बाजुरा खण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा