रेसुंगा विमानस्थल डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

गुल्मीको सिमीचौरमा निर्माणाधीन रेसुंगा विमानस्थल अन्तिम चरणका पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग निर्माणको कामले तीव्रता पाएसँगै अन्तिम चरणमा पुगे को हो । विमानस्थलको अन्तिम चरणका काममध्येका घेरावारको काम सम्पन्न भइसकेको छ भने धावनमार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो ।

सम्बन्धित सामग्री

रेसुंगा विमानस्थल : जहाज नआएपछि निराश हुँदै फर्किए यात्रु

गुल्मी । गुल्मीबाट काठमाडौं जानका लागि गुल्मीको मालिका गाउँपालिका–५ छापका सन्तोष महतराले बिहीबार साँझ नेपाल एयरलाइन्सको टिकट लिए । जहाजमा चढ्नका लागि बिहान ६ः३० मा रेसुंगा विमानस्थल पुगेका महतरा जहाज आइपुग्ने समयभन्दा १ घण्टा बढी समयसम्म जहाजकै पर्खाइमा विमानस्थलमा बसे । तर, विमानस्थल कर्मचारीले मौसमको कारण देखाउँदै जहाज नआउने जानकारी गराएपछि निराश हुँदै तम्घास फर्किए […] The post रेसुंगा विमानस्थल : जहाज नआएपछि निराश हुँदै फर्किए यात्रु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विमानस्थल सञ्चालनको चर्चा चुनावमा चुलिन्छ

गुल्मीको रेसुंगा विमानस्थल निर्माण सम्पन्न भइसके पनि नियमित उडान हुने कुनै छाँटकाँट छैन । चिटिक्क देखिने विमानस्थल अहिले घुमन्तेहरूको फोटो खिच्ने र टिकटक बनाउने थलो मात्र बनेको छ । रेखदेख गर्ने कर्मचारीसम्म...

१५ वर्षदेखि निर्माणाधीन अवस्थामा रेसुंगा विमानस्थल

गुल्मीमा १५ वर्षअघि शिलान्यास भएको रेसुंगा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा छ । जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरमा वि.सं २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा रहेको हो ।विमानस्थलको शिलान्यास गरेका तात्कालिक पर्यटनमन्त्री तथा हाल नेकपा एमालेको उपमहासचिव समेत रहेका ज्ञवालीले जग्गा, बजेट, सरकार परिवर्तन, योजनाको झन्झटिलो प्रक्रिया र […]

रेसुंगा विमानस्थल निर्माण सुस्त

करिब एक महिनाअगाडि जिल्ला अस्पताल गुल्मीले आमा सुरक्षा कार्यक्रमका लागि भनेर चिकित्सकको आवेदन माग गर्‍यो । तर, आवेदनको समयावधि सकिँदासम्म पनि कुनै चिकित्सकले आवेदन दिएनन् ।

रेसुंगा विमानस्थल निर्माण सुस्त

करिब एक महिनाअगाडि जिल्ला अस्पताल गुल्मीले आमा सुरक्षा कार्यक्रमका लागि भनेर चिकित्सकको आवेदन माग गर्‍यो । तर, आवेदनको समयावधि सकिँदासम्म पनि कुनै चिकित्सकले आवेदन दिएनन् ।

रेसुंगा विमानस्थल निर्माण कछुवा गतिमा, १४ वर्षमा ४५ प्रतिशत काम

गुल्मी : गुल्मीस्थित रेसुंगा विमानस्थल निर्माण शिलान्यास १४ वर्ष अघि नै गरिएपनि अहिलेसम्म जम्माजम्मी ४५ प्रतिशतमात्र निर्माणकार्य हुन सकेको छ। तत्कालीन नागरिक उड्ययन तथा संस्कृति मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा विमानस्थल शिलान्यास गरेका थिए। यो विमानस्थल रेसुंगा नगरपालिका-१० थालेमालेमा पर्...

विमान हेर्न गुल्मेली बाजागाजसहित रेसुंगामा

गुल्मी – गुल्मीको रेसुंगा नगरपालिका–१०, अन्तरगत सिमिचौरमा निर्माणाधिन   रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ । रेसुंगा विमानस्थल निर्माण समितिको व्यवस्थापनमा नागरिक उड्यन प्राधिकरणले तारा एयरको 9N–AKL को टुनअटर विमान रेसुंगामा सफल अवतरण गरिएको हुन् । गुल्मीमा पहिलोपटक विमान आए...