१५ वर्षदेखि निर्माणाधीन अवस्थामा रेसुंगा विमानस्थल

गुल्मीमा १५ वर्षअघि शिलान्यास भएको रेसुंगा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा छ । जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरमा वि.सं २०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थल अझै पनि निर्माणाधीन अवस्थामा रहेको हो ।विमानस्थलको शिलान्यास गरेका तात्कालिक पर्यटनमन्त्री तथा हाल नेकपा एमालेको उपमहासचिव समेत रहेका ज्ञवालीले जग्गा, बजेट, सरकार परिवर्तन, योजनाको झन्झटिलो प्रक्रिया र […]