नियमित उडानको प्रतिक्षामा रेसुंगा विमानस्थल : निरिक्षणमा पुगेका प्रदिप ज्ञवाली भन्छन्- धावनमार्ग आहा भएन

पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले रेसुंगा विमानस्थलको धावन मार्गको कालोपत्रेका विषयमा असन्तुष्टि जनाएका छन् । मंगलबार बिहान विमानस्थलको निरिक्षण गर्दै ज्ञवालीले कालोपत्रे सवैले आहा ! भन्ने स्थितीमा...