रेसुंगा विमानस्थल निर्माण कछुवा गतिमा, १४ वर्षमा ४५ प्रतिशत काम

गुल्मी : गुल्मीस्थित रेसुंगा विमानस्थल निर्माण शिलान्यास १४ वर्ष अघि नै गरिएपनि अहिलेसम्म जम्माजम्मी ४५ प्रतिशतमात्र निर्माणकार्य हुन सकेको छ। तत्कालीन नागरिक उड्ययन तथा संस्कृति मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा विमानस्थल शिलान्यास गरेका थिए। यो विमानस्थल रेसुंगा नगरपालिका-१० थालेमालेमा पर्...