नेपाली सिनेमाका अहिलेका चुनौती

काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण १६ महिनादेखि शून्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्रलाई अब कसरी पुरानै लयमा फर्काउने भन्ने चुनौती छ । त्रास सकिएर बजार खुलेको अवस्थामा चलचित्र क्षेत्रलाई कसरी सहज अवस्थामा फर्काउन सकिएला भन्ने अहिलेको मुख्य चुनौती हो ।  सर्भाइभलको चुनौती थुप्रै चुनौतीबीच एउटा मुख्य चुनौती हो, अस्तित्त्व रक्षा (सर्भाइभल)को...

सम्बन्धित सामग्री

नेपाली कांग्रेससामु उत्पन्न चुनौती

नेपाली कांग्रेसको महासमिति बैठक हालै सम्पन्न भएको छ । महासमिति बैठक कतिपय कारणले चर्चामा रह्यो । खासगरी महामन्त्री गगन थापाद्वारा चुनावअघि गठबन्धनको औचित्यमाथि प्रश्न उठाउनु र २०८४ सालको निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने मनस्थितिमा पुग्नुलाई महासमितिको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । त्यसबाहेक महासमितिका झन्डै १ हजार सदस्यले नेपाललाई पुनः सनातन हिन्दू धर्मसापेक्ष राष्ट्र बनाइनुपर्ने विषयले […] The post नेपाली कांग्रेससामु उत्पन्न चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिको कदम व्यवस्थामाथिकै चुनौती : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिको कदमले गणतान्त्रिक व्यवस्थामाथि नै चुनौती थपेको बताएका छन्। नयाँ पत्रिकासँग कुराकानी गर्दै नेता सिंहले राष्ट्रपतिले संविधान बाहिर गएर गरेको गतिबिधिले व्यवस्थामाथि नै चुनौती थपेको...

चुनौती स्वीकार गर्दै नेपाल आइपुगे मनोज प्रभाकर

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’

नेपाली टिममा धेरै चुनौती छन्, म स्वीकार गर्छु : प्रभाकर

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिममा धेरै चुनौती भएको तर, आफूले यसलाई सहजै स्वीकार गरेको बताएका छन् ।  नवनियुक्त प्रशिक्षक प्रभाकर आज नेपाल आएका हुन् । नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालमा उत्कृष्ट खेलाडी भएको र त्यसलाई आफूले सकरात्मक रुपमा लिएको बताए । ‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन्,’ प्रभाकरले भने ।  प्रभाकर

चुनौती स्वीकार गर्छु भन्दै नेपाल आइपुगे मनोज प्रभाकर

२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । ‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने । नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली […]

कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर (अन्तर्क्रिया)

कोभिड महामारीले नेपाली औषधि बजारमा के कस्ता समस्या ल्यायो? महामारीले समस्यासँगै अवसरको पनि ढोका खोलेको साथै धेरै कुरा सिकाएको औषधि उत्पादकहरुले बताउँदै आएका थिए। यही सेरोफेरोमा स्वास्थ्य खबरपत्रिकाले ‘कोभिड महामारीपछिको नेपाली औषधि बजार: चुनौती र अवसर’ विषयमा अन्तर्क्रिया गरेको छ।

शिर्ष नेताको गृहक्षेत्रमै चुनौती

काठमाडौं, १७ वैशाख । प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई स्थानीय चुनावमा सबैभन्दा चुनौती गृहक्षेत्रमै देखिनथालेको छ । उनीहरुको गृहक्षेत्र र पालिकाहरुमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन कठिन अवस्था देखिनथालेको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र डडेलधुरामा काँग्रेसले एमाले र काँग्रेस वीपीको चुनौती सामना गर्नुपर्ने देखिएको छ । डडेलधुरामा कर्ण मल्लमाथि कारबाही […]

नेपालले कतारलाई दियो १३० रनको चुनौती

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा कतारलाई एक सय ३० रनको चुनौती दिएको छ । कतारको दोहामा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित...

महेशलाई शेरबहादुरको चुनौती, भक्तपुरमा दुर्लभ थापालाई हराएर देखाऊ

भक्तपुर : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरमा आफूलाई नभई दुर्लभ थापालाई निर्वाचन हराएर देखाउन चुनौती दिएका छन्।नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशन शुक्रबार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई सो चुनौती दिएका हुन्।बस्नेतले केही दिनअघि प्रधानमन्त्री देउवालाई भक्तपुरमा आफूसँग निर्वाचन लड्न चुनौती दिएका थिए। त्यसको जवाफ दिँदै देउवाले भने, ‘भक्तपुरमा मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनू।

एमसीसीबारे मतदानमा जान प्रधानमन्त्री ओलीलाई रावलको चुनौती

काठमाडौं, ६ वैशाख । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन चुनौती दिएका हुन् । ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै एमसीसीबारे मतदानमा जान भनेका हुन् । रावलले अधिकांश नेपाली नागरिकले एमसीसी सम्झौताको विरोध […]