नेपाली कांग्रेसको महासमिति बैठक हालै सम्पन्न भएको छ । महासमिति बैठक कतिपय कारणले चर्चामा रह्यो । खासगरी महामन्त्री गगन थापाद्वारा चुनावअघि गठबन्धनको औचित्यमाथि प्रश्न उठाउनु र २०८४ सालको निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने मनस्थितिमा पुग्नुलाई महासमितिको महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । त्यसबाहेक महासमितिका झन्डै १ हजार सदस्यले नेपाललाई पुनः सनातन हिन्दू धर्मसापेक्ष राष्ट्र बनाइनुपर्ने विषयले […]
The post नेपाली कांग्रेससामु उत्पन्न चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....