बालेनले ४० हजार मत कटाए, कसले कति ल्याए

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार १ लाख १३ हजार मत गन्दा बालेनले ४० हजार ४ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ मत ल्याएकी छिन् । उनलाई पछ्याउँदै नेकपा […]

सम्बन्धित सामग्री

काठमाडौं–५ मा कसले कति मत ल्याए !

काठमाडौं, ६ मंसिर । देशभर मतगणना जारी रहदा कसले कति मत ल्याउला भन्ने सबैलाई चासो बढेको छ । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले ३३ सय ५३ मतान्तरले अग्रता बढाएका छन् । अहिलेसम्म प्राप्त भएको परिणाम अनुसार पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका ईश्वर पोखरेलले ७ हजार […]

भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा […]

भरतपुरमा रेनुको अग्रता कायमै, कसले कति मत ल्याए ?

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५०६० मत गणना गर्दा रेनुले १६६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १३४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १०७७९ मत प्राप्त गरेकी छन् ।

विराटनगरको पछिल्लो मतपरिणाम- कसले कति मत ल्याए?

मोरङ-  विराटनगर महानगरपालिकाको जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गरेको मतपरिणामअनुसार नेपाली कांग्रेसका नागेश कोइराला ६३४३ मतसाथ पहिलो स्थानमा छन्। उनलाई नेकपा एमालेका सागर थापाले ४८३३ मतसाथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादवले २०३१ मत ल्याउँदा राप्रपाका प्रल्हादप्रसाद साह ११४६ मतसाथ चौथो स्थानमा छन्। उता उपमेयर पदमा नेकपा एमालेकी शिल्पा कार्कीले ५४९८ […]

काँग्रेस कर्णाली प्रदेशतर्फको मतगणना : कसले कति ल्याए ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । १२०० गन्दा कसले कति मत ल्याए ?१) राजीव बिक्रम शाह ७१३२) कर्ण ब बुढा ५६१३) हृदयराम थानी ५७२४) दिनबनधु श्रेष्ठ ३८९५) नारायण भट्टराई ९६महिला तर्फ१) जानकी सिह ६५९२) मैना कार्की ५१३

कांग्रेस महाधिवशेन : कर्णाली प्रदेशतर्फको मतगणना जारी, कसले कति ल्याए?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ। एक हजार दुई सय मत गन्दा राजीवविक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन्म। महिलातर्फ जानकी सिंहले ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन्। १२०० गन्दा कसले कति मत ल्याए? १) राजीव बिक्रम शाह – […]

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको १५८९ मतगणना सकियो, कसले कति मत ल्याए ?

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । शनिबार साढे राति ८ बजेसम्म १५८९ मतपत्र गणना सकिएको छ । मतपरिणामअनुसार डा शशांक कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् ।  यस्तै एनपी साउदले १०२२ मत पाएका छन् । यसैगरी नेता अर्जुन नरसिंह केसीले ९३६ मत ल्याउँदा रामशरण महतले ८६० मत पाएका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्य पदमा  कसले कति मत ल्याए हेर्नुहोस्ः

एमालेको पदाधिकारीमा कसले कति मत ल्याए ? (सूची)

नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले महाधिवेशनबाट निर्वाचित कमिटीबारे जानकारी दिएका हुन् ।उनका अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अध्यक्ष १८३७ मत हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत हासिल गरेका छन् । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादु

पत्रकार महासंघको मतगणना जारी, कसले कति मत ल्याए ?

पत्रकार महासंघको २१६ औं महाधिववेशन अन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। जिल्ला, प्रदेश, प्रतिष्ठान, केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो।...