विराटनगरको पछिल्लो मतपरिणाम- कसले कति मत ल्याए?

मोरङ-  विराटनगर महानगरपालिकाको जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गरेको मतपरिणामअनुसार नेपाली कांग्रेसका नागेश कोइराला ६३४३ मतसाथ पहिलो स्थानमा छन्। उनलाई नेकपा एमालेका सागर थापाले ४८३३ मतसाथ पछ्याइरहेका छन्। स्वतन्त्र उम्मेदवार उमेश यादवले २०३१ मत ल्याउँदा राप्रपाका प्रल्हादप्रसाद साह ११४६ मतसाथ चौथो स्थानमा छन्। उता उपमेयर पदमा नेकपा एमालेकी शिल्पा कार्कीले ५४९८ […]

सम्बन्धित सामग्री

विराटनगरको मतपरिणाम : कोइराला एक नम्बरमा

विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलको तर्फबाट प्रमुखको पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पाँच हजार ३६१ मतले अग्रता लिएका छन्।

विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता

विराटनगर महानगरपालिकाको प्रमुख पदा सोमबार प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

मोरङमा कांग्रेस र एमालेले जिते आठ-आठ वडा (सूचीसहित)

विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले र एमालेले बराबरी वडा जितेका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरको पछिल्लो प्राप्त मतपरिणाम अुनसार कांग्रेस र एमालेले आठ–आठ वडामा जितेको छन् । नेकपा माओवादी केन्द्रले एक वडामा जित हासिल गरेको छ । नेपाल कांग्रेसबाट कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर […]

चुवाव जितेको खुसीयाली मनाउँदा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु

धनकुटा, जेठ १ । वडा सदस्यमा जितेको खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका उम्मेदवारको मृत्यु भएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको उपचारको क्रममा मृत्यु भएको हो । मगर मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका थिए । बेहोस भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल […]

यस्तो छ विराटनगरको पछिल्लो अपडेट

बिराटनगर, २१ असार । बिराटनगर महानरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार, मेयरमा काँग्रेसका भीम पराजुली एमालेका बिनोद ढकाल भन्दा झण्डै तीन हजार मतले अगाडि छन् । मेयर कांग्रेस– भीम ...

विराटनगरको मतपरिणाम आउन तीन साता प्रतीक्षा गर्नुपर्ने !

विराटनगर, १८ असार- अहिलेकै गतिमा मतगणना जारी रहे विराटनगर महानगरपालिकाको अन्तिम परिणामका लागि कम्तीमा ५ सय ४ घन्टा अर्थात् तीन साता प्रतीक्षा