गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।
कतार स्थित नेपाली दुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण शुरू भएसँगै एमआरपी पासपोर्ट वितरण बन्द भइसकेको छ ।
ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाटै आवेदन...