युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई स्वागत गरेका छन् । शनिबार नेपाल फर्किएपछि आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अल्मुताइरीले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिटलाई कायम राख्दै काम गर्न आग्रह गरे । विगतमा केही समस्या देखिएता पनि त्