नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

काठमाडौँ – नयाँ प्रधानमन्त्री बन्नेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ढुक्क देखिएका छन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा कांग्रेस सभापति देउवा छैटौँपटक प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएका हुन्। समानुपातिक सिट संख्या आएपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी केन्द्र तथा केही साना पार्टीको समर्थन भएमा […]