राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । सूचना अनुसार कुल रकम मध्ये १ अर्ब १ करोड ६० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने ख वर्गको विकास बैंकहरुका लागि १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थाहरुका लागि ६ करो

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको

केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो। केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो। […]

राष्ट्र बैंकले ३ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२ अर्ब ४४ करोड, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४५ करोड ७५ लाख र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१५ करोड २५ लाख गरी कुल रु.३ अर्ब, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो। इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहर...

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो । यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भन

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले थप ३० अर्ब बजार पठाउँदै

बैंक तथा वित्तीय क्षेत्रमा तरलता (लगानी योग्य) रकम अभावको समस्यालाई मध्यनजर गर्दै राष्ट्र बैंकले बजारमा थप ३० अर्ब रुपैयाँ बजार पठाउने भएको छ । बैंकले १४ दिनको समय सीमा राखेर बिहीबार देखि ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको हो । आवेदन बिहीबार मध्यान्ह ३ बजेदेखि खुल्ला रहने र अनलाइनमार्फत नै आवेदन दिन सकिने बैंकले जनाएको छ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रीत पु¥याएर रिपो खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यसो त हाल बैं

राष्ट्र बैंकले सवा अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले एक अर्ब पाँच करोड लगानी गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न वर्गका बैंकहरुमा कुल एक अर्ब पाँचकरोड रुपैयाँ मुद्दती लगानी गर्ने भएको छ। बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकमा८४ करोड, ‘ख’वर्गका बैंकमा १५ करोड७५ लाख र ‘ग’वर्गको बैंक तथा वित्तीय कम्पनीहरुमा पाँच करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको हो। बैंकको निक्षेप पाउन बैंकहरुले तय गरेको न्यूनतम पूँजीकोष कायम गरी सञ्चालन भएको कम्तीमा दुई वर्ष पुरा हुनुपर्नेछ।

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने

नेपाल राष्ट्र बैंकले १ अर्ब ५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने भएको छ। बैंकले एक वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने भएको हो।

नेपाल राष्ट्र बैंकले खुलायो 'नागरिक बचतपत्र'

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि आवेदन गर्न मिल्ने नागरिक बचतपत्रको बिक्री खुला गरेको छ। बैंकले आजदेखि ५ वर्षे अवधिको २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र ल्याएको हो। यसमा नागरिकले कम्तिमा १० हजार रुपैयाँदेखि अधिकतम २ अर्बसम्म लगानी गर्न सक्नेछन्। ९ प्रतिशत ब्याजदरको बचतपत्रले प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी दिन्छ।