माधव नेपालसहित १४ सांसद्लाई कारबाही नहुने सभामुखको निर्णय

काठमाडौं : माधव कुमार नेपाल लगायत १४ जना सांसद्लाई नेकपा एमालेले गरेको कारबाही कार्यान्वयन नहुने भएको छ। नेपालसहित १४ सांसद्लाई गरिएको कारबाही कार्यान्वयन नगर्ने सभामुख अग्नि प्रसाद सापकोटाले निर्णय गरेका हुन्। राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम नयाँ दल दर्ता भइसकेको अवस्थामा सांसद्हरुलाई कारबाही गर्नु पर्ने अवस्था नरहेको भन्दै सभामुख सापकोटाले…