कांग्रेसबाट मकवानपुरमा उम्मेदवार टुंगियो

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरबाट उम्मेदवार हुने तीनजनाको नाम फाईनल भएको छ । गएरातिसम्म नटुंगिएको उम्मेदवार आज बिहान टुंगिएको कांग्रेस मकवानपुरले जनाएको छ । कांग्रेसबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले टिकट पाउँदा १ को ख बाट आनन्दराम पराजुली तथा २ को ख बाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले […]

सम्बन्धित सामग्री

प्रदेश-१ मा एमालेको उम्मेदवार टुंगियो

काठमाडौं । प्रदेश सभाका ५६ र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । झापा १ मा अग्नि खरेल र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने हुनुभएको छ । क्षेत्र […]

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)

२२ असोज, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ । तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई […]

एकीकृत समाजवादीको उम्मेदवार टुंगियो

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरुको पनि टुंगो लागेको छ । गठबन्धनको चुनावी तालमेलको सहमतिअनुसार एकीकृत समाजवादीले पाएको १९ वटा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारहरुको पनि टुंगो लगाएको हो । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट […]

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन् । […]

काठमाडौंमा एमालेको उम्मेदवार टुंगियो, अष्टलक्ष्मी शाक्यलाई पनि टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार लगभग टुंग्याएको छ । उच्च स्रोतका अनुसार, बिहीबार राति अवेर काठमाडौंको उम्मेदवार टुंगिएको हो । जनता समाजवादी पार्टी (जसपा) लाई एउटा क्षेत्र छोडेर एमालेले बाँकी उम्मेदवार टुंग्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने काठमाडौंमा प्रदेशसभा सदस्य मात्रै दिने एमालेको तयारी छ […]

सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ । बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा […]

सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार टुंगियो

सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्रले जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएका छन् । एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा उम्मेदवारी दर्ता गर्न लागेका छन् । उनीहरूले मनोनयन दर्ता फाराम भरिरहेका छन् । स्रोतका अनुसार एमालेले वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य गंगाराम सुनारलाई प्रमुखमा अघि सारेको छ । त्यस्तै […]

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।