काठमाडौंमा एमालेको उम्मेदवार टुंगियो, अष्टलक्ष्मी शाक्यलाई पनि टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार लगभग टुंग्याएको छ । उच्च स्रोतका अनुसार, बिहीबार राति अवेर काठमाडौंको उम्मेदवार टुंगिएको हो । जनता समाजवादी पार्टी (जसपा) लाई एउटा क्षेत्र छोडेर एमालेले बाँकी उम्मेदवार टुंग्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने काठमाडौंमा प्रदेशसभा सदस्य मात्रै दिने एमालेको तयारी छ […]

सम्बन्धित सामग्री

कांग्रेसबाट मकवानपुरमा उम्मेदवार टुंगियो

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरबाट उम्मेदवार हुने तीनजनाको नाम फाईनल भएको छ । गएरातिसम्म नटुंगिएको उम्मेदवार आज बिहान टुंगिएको कांग्रेस मकवानपुरले जनाएको छ । कांग्रेसबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले टिकट पाउँदा १ को ख बाट आनन्दराम पराजुली तथा २ को ख बाट बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले […]

गण्डकीमा एमालेको उम्मेदवार टुंगियो, पृथ्वीसुब्बालाई संघकै टिकट (सूचीसहित)

२२ असोज, काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको एमाले स्रोतले जनाएको छ । तर तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई […]

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन् । […]