सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार टुंगियो

सुर्खेत । नेकपा एमाले र माओवादी केन्द्रले जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएका छन् । एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा उम्मेदवारी दर्ता गर्न लागेका छन् । उनीहरूले मनोनयन दर्ता फाराम भरिरहेका छन् । स्रोतका अनुसार एमालेले वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य गंगाराम सुनारलाई प्रमुखमा अघि सारेको छ । त्यस्तै […]