एमसीसी सम्झौता टेबल , फागुन १२ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेस हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका […]

सम्बन्धित सामग्री

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका स्थगित भएको छ । संघीय संसद सचिवालयले मंगलबार राति सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो । आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने सम्बन्धि कार्यसूचि नरहेपछि सरकारको आग्रहमा बैठक स्थगित गरिएको बुझिएको छ । कानुनमन्त्री दिलेन्द्र […]