काठमाडौँ- प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र नेपाल मजदुर किसान पार्टी प्रेम सुवालले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् । न्याय माग्न महोत्तरीको बर्दिवासदेखि हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो […]