काठमाडौँ – प्रतिनिधिसभा बैठकमा सांसदहरुले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारले राष्ट्रपतिको सवारी व्यवस्थित नबनाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले गाली खानुपरेको बताएका थिए। यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरुमा सरकारले समयमै पाठ्यपुस्तक पठाउन नसकेको भन्दै आक्रोश पोखे। सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय […]