गोप्य इंगेजमेन्टले चर्चामा परिणिती

मुम्बई । बलिउड अभिनेत्री परिणिती चोपडा र राजनीतिज्ञ राघव चड्डाबीच ‘गोप्य इंगेजमेन्ट’ चर्चा बटुल्ने क्रम जारी छ । यो जोडीले आधिकारिक रूपमा मिडियाका अगाडि आफ्नो सम्बन्ध स्वीकार गरिसकेका भने छैनन् । उनीहरूले गोप्य इंगेजमेन्ट गरेको चर्चाले भने बलिउड तातेको छ । मुम्बईको एक रेस्टुरेन्टमा डिनरपछि यो जोडी दुई दिनअघि बाहिर निस्किएका थिए । सोही अवसरमा […] The post गोप्य इंगेजमेन्टले चर्चामा परिणिती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

परिणिती चोपडा र राघव चड्ढाले आज विवाह गर्दै, शनिबार गरियो संगीत समारोह

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दैछिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् । संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । […]

परिणिती बिहे गर्दै

बलिउड अभिनेत्री परिणिती चोपडा आगामी सेप्टेबरमा विवाह बन्धनमा बाँधिने भएकी छन्। नव भारत टाइम्सको अनलाइन संस्करणले स्रोतलाई उधृत गर्दै प्रकाशन गरेको समाचारअनुसार परिणितीले प्रेमी राघव चढ्ढाका साथ सेप्टेम्बर २५ मा राजस्थानमा विवाह गर्न लागेका हुन्। परिणितीले आफ््नो विवाहको खबर गोप्य राख्न चाहेकोले गोप्य रूपमा विवाहको तयारी गरिरहेको र उनीहरूको विवाहमा दुवै पक्षका नजिकका आफन्तको मात्र […]

परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे । इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री […]

बलिउड र राजनीतिको मिलन : चर्चामा परिणिती र राघवको जोडी

अहिले भारतमा एक जोडीको निकै चर्चा छ। बलिउड र भारतीय राजनीतिमा यो जोडीको चर्चा निकै छ। बलिउड अभिनेत्री परिणिती चोपडा र भारतको आम आदमी पार्टीका नेता राघव चड्डाबिच विवाह हुने हल्ला यतिखेर चलेको छ। भारतीय संचारमाध्यमहरुका अनुसार आउने शनिवार (मे १३) मा उनीहरुले दिल्लीमा 'इन्गेजमेन्ट' गर्ने तय भएको छ। पछिल्लोसमय…

अभिनेत्री परिणिती र सांसद राघव चड्ढाले १३ मे मा इन्गेजमेन्ट गर्दै

एजेन्सी । भारतीय अभिनेत्री परिणिती चोपडा र प्रेमी आम आदमी पार्टीका सांसद राघव चड्डाले १३ मे मा इन्गेजमेन्ट गर्ने भएका छन् । आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरु विवाहको तयारीमा एकसाथ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो जोडी अहिले इन्गेजमेन्टको तयारीका लागिरहेको छ । प्राप्त जानकारी अनुसार उनीहरुले मे १३ […]

परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आप पार्टीका नेता राघव चड्ढाबीचको सम्बन्धको हल्लाले बलिउड गर्माएको छ । यी दुईले खुलेर औपचारिक रुपमा सम्बन्धबारे केही बोलेका छैनन् । पटक-पटक उनीहरु सँगै देखिएका छन् र सम्बन्धलाई अस्वीकार पनि गरेका छैनन् । यसैबीच, यी दुईको सम्बन्धलाई लिएर नयाँ खबर छ । फिल्मफेयर म्यागजिनका अनुसार यी परिणिती र […]

परिणिती नेतासँगको प्रेममा

बलिउड अभिनेत्री परिणिती चोपडा फिल्म उचाइका कारण चर्चामा रहिन्। हाल भने उनी एक सांसदका साथ प्रेम सम्बन्धको कारण चर्चामा छिन्। उनी भारतको आमआदमी पार्टीका सासंद राघव चङ्काका साथ प्रेम सम्बन्धको हल्लाका कारण चर्चामा छिन्। परिणिती हालै मुम्बईसिथत एक रेस्टुरेन्टमा राघवका साथ डिनरका लागि सँगै गइरहेकी देखिइन्। तर, भोलिपल्ट पनि उनै राघवका साथ एउटै गाडीमा बसेर […]

परिणिती चोपडाले सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ?

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला करिअरमा व्यस्त छिन् । पछिल्लो पटक सुरज बडजात्याको ‘उचाइ’ मा देखिएकी उनी हालै मुम्बईको एक रेस्टुरेन्टमा आम आदमी पार्टीका सांसद राघव चड्ढासँग एक पटक होइन, दुई पटक देखिएपछि चर्चामा छिन् । बुधबार उनीहरु सेतो पहिरनमा डिनरको लागि बाहिर निस्किएका थिए । भोलिपल्ट फेरि एउटै गाडीमा खाजा खान निस्किएको […]

पहाडमा परिणिती

काठमाडौं : बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला 'उचाइ'को छायांकनका लागि नेपालमा छिन्। पहिलो पटक नेपालका हिमाली र पहाडी क्षेत्र घुमेकी परिणितीलाई नेपाल बसाइ रमाइलो लागिरहेको छ। जुन उनको फेसबुक इन्टाग्रामबाट थाहा लाग्छ। फिल्म छायांकनको लागि मनाङ क्षेत्रमा रहेकी परिणितीले दुई दिनअघि पहाडमा ध्यान गरिरहेको फोटो राखेकी छन्। जहाँ उनले दैनिक ध्यान नै आफ्नो राज रहेको उल्लेख गरेकी छन्। त्यसअघि सोलुखुम्बु जाँदा पनि उनले नम्रताको पाठ सिकाएकोमा धन्यवाद भन्दै सगरमाथा देखिने गरी आफ

'उचाइ'को छायांकनका लागि नेपाल आउँदै छन् अमिताभ, अनुपम र परिणिती

अक्टुबरको पहिलो साता बलिउड अभिनेता अमिताभ बच्चन, अनुपम खेर, अभिनेत्री परिणिती चोपडा नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने फिल्म ‘उचाइ’ छायांकनका लागि उनीहरू नेपाल आउन लागेका हुन्