अभिनेत्री परिणिती र सांसद राघव चड्ढाले १३ मे मा इन्गेजमेन्ट गर्दै

एजेन्सी । भारतीय अभिनेत्री परिणिती चोपडा र प्रेमी आम आदमी पार्टीका सांसद राघव चड्डाले १३ मे मा इन्गेजमेन्ट गर्ने भएका छन् । आफ्नो सम्बन्धलाई अझै औपचारिक रूपमा सार्वजनिक नगरे पनि उनीहरु विवाहको तयारीमा एकसाथ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो जोडी अहिले इन्गेजमेन्टको तयारीका लागिरहेको छ । प्राप्त जानकारी अनुसार उनीहरुले मे १३ […]