परिणिती चोपडाले सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ?

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला करिअरमा व्यस्त छिन् । पछिल्लो पटक सुरज बडजात्याको ‘उचाइ’ मा देखिएकी उनी हालै मुम्बईको एक रेस्टुरेन्टमा आम आदमी पार्टीका सांसद राघव चड्ढासँग एक पटक होइन, दुई पटक देखिएपछि चर्चामा छिन् । बुधबार उनीहरु सेतो पहिरनमा डिनरको लागि बाहिर निस्किएका थिए । भोलिपल्ट फेरि एउटै गाडीमा खाजा खान निस्किएको […]