सुवास नेम्वाङको प्रतिक्रिया : १० बुँदे कार्यान्वयन हुन्छ, अध्यक्ष ओली गम्भीर हुनुहुन्छ

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताको लागि दश बुँदे सहमति कार्यान्वयन गरिने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले यस्तो बताएका हुन् । पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओली गम्भीर रहेको पनि उनको प्रतिक्रिया छ । उनले माधव नेपालको साथ छोडेका एमालेका दोस्रो […]

सम्बन्धित सामग्री

तेस्रो धारलाई ओलीको जवाफ : तपाईंहरुको यो कुरा बैठकको एजेण्डा बन्दैन

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे एकता प्रस्ताव कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिको विषय ।बैठकमा सहभागी एक नेताका अनुसार शुक्रबारको बैठकमा सुदूरपश्चिमका नेता तथा उपाध्यक्ष भीम रावल, नेताहरू झपट रावल र भानुभक्त जोशीले १० बुँदे एमाले एकता प्रस्ताव र त्यही अनुसार अध्यक्षले पठाएको अपानि (अन्तर पार्टी निर्देशन) कार्यान्वयन नभएको र

१० बुँदे कार्यान्वयनमा ओलीको आनाकानी, तेस्रो धारका नेता अलमलमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए । उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी...

ओली र एमालेको तेस्रो धार सहमति नजिक : मंगलबार स्थायी समिति बैठक बोलाइयो

एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् । अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।‘भोलि बस्

‘५७ भाइ’ को माग पूरा नगर्ने ओलीको संकेत

नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ ।  पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् । पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमे...

‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत

काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् […]

तेस्रो धारका नेताहरूलाई ओली पक्षले भन्यो - पार्टीमा अब बार्गेनिङ चल्दैन

नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् । तर, उनीहरूको चेतावनीको जवाफ ओली पक्षीय नेताले चेतावनीकै शैलीमा दिन थालेका छन् ।पार्टी एकताका लागि तेस्रो धारका ‘५७ भाइ’ ले पार्टी एकताका लागि मंगलबारसम्मक

‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत

काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् […] The post ‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए एमालेमा अर्को विद्रोह

४ भदौ, काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ । अध्यक्ष ओली र नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य […]

कार्यदलको १० बुँदे सहमति एमाले केन्द्रीय कमिटीमा वितरण

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १० नेताको हस्ताक्षरसहित बैठकमा सहमतिको प्रस्ताव वितरण गरिएको हो। अध्यक्ष ओली र कार्यदलका १० नेताको हस्ताक्षरसहितको प्रस्ताव बैठकमा वितरण गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए। सहमति पत्रमा वरिष्ठ नेता माधव नेपालले भने हस्ताक्षर गरेका छैनन्।कार्यदलका तर्फबाट बैठकमा बोल्दै नेता सुवास नेम्वाङले सहमति कार्यान्