तेस्रो धारलाई ओलीको जवाफ : तपाईंहरुको यो कुरा बैठकको एजेण्डा बन्दैन

 नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच सवाल जवाफ भएको छ । अध्यक्ष ओली र नेताहरुबीच सवाल जवाफको मुद्दा बनेको हो–१० बुँदे एकता प्रस्ताव कार्यान्वयन र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिको विषय ।बैठकमा सहभागी एक नेताका अनुसार शुक्रबारको बैठकमा सुदूरपश्चिमका नेता तथा उपाध्यक्ष भीम रावल, नेताहरू झपट रावल र भानुभक्त जोशीले १० बुँदे एमाले एकता प्रस्ताव र त्यही अनुसार अध्यक्षले पठाएको अपानि (अन्तर पार्टी निर्देशन) कार्यान्वयन नभएको र

सम्बन्धित सामग्री

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।

आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन […] The post आइतबार हुने संसद बैठकको कार्यसूचीमा पनि अटाएन एमसीसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन बैठकको लाइभ

- बैठकको सुरुमा बोलेका प्रधानमन्त्री शेरबहादुर देउवा अरू दिनको तुलनामा आक्रामक रूपमा प्रस्तुत भए । उनले प्रस्ताव यसरी राखे, ‘शुक्रबारको संसद् बैठकमा एमसिसी टेबुल गरौँ । संसद्मा आ–आफ्ना धारणा राखौँ । १६ फागुनसम्म...

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी

काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले शनिबार शुरू हुने केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय गरेको छ । नेकपा (एस)को शुक्रबार स्थायी कमिटी बैठकले शनिबार शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो । बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले […]

प्रदेशसभा बैठकको मिति परिवर्तन

प्रदेश नं  १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्

प्रतिनिधिसभा बैठकको कार्यसूचि तय

काठमाडौँ – संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचि तय गरेको छ । सर्वोच्चको आदेश अनुसार पुनर्स्थापित संसदको पहिलो बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। सो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, निधन भएका पूर्व संविधान सभा सदस्य तथा सांसदहरुप्रति शोक प्रस्ताव पारित गर्ने तथा सरकारले ल्याएका अध्यादेशहरु […]

यस्तो छ आजको संसद बैठकको कार्यसूची

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि आज बैठक बस्न लागेको हो । बैठक १ बजे सुरु हुने भनिएको छ ।आजको बैठकको यस्तो छ कार्यसूची

शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको यस्तो छ कार्यसूची

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ