विप्लव समूहले चुनाव विथोल्न खोजेपछि चितवनमा प्रहरीले चलायो गोली

नेत्रविक्रम चन्द विप्लव समूहले चुनाव विथोल्न खोजेपछि चितवनमा प्रहरीले हवाई फायर गरेको छ ।

सम्बन्धित सामग्री

सुरक्षा चुनौती बढेपछि रणनीति परिवर्तन,आवश्यक परे गोली हान्ने अधिकार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन्। शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए। ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र…