२३ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले उत्सव ढुंगालनालाई जनरल म्यानेजर नियुक्त गरेको छ । क्यानले सोमबार ढुंगानालाई नयाँ जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ । यसअघिका जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि जनरल म्यानेजर पद खाली थियो । जनरल म्यानेजर पदका लागि क्यानले दुई पटक विज्ञापन खुलाएको थियो । जसमा अन्तिम सर्टलिस्टमा परेका […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत गरेको जनाएको छ । क्यानको शुक्रबार काठमाडौंमा बसेको बैठकले वृतान्तको राजीनामा स्वीकृत भएको जनाएको छ । क्यान स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भएको छ । उनको काम अव कार्यवाहक सचिव दुर्गाराज पाठक र क्यानका क्रिकेट म्यानेजर विनोद दासले हेर्नेछन् । […]
The post क्यानका जनरल म्यानेजर वृतान्तको राजीनामा स्वीकृत first appeared on Hamro Khelkud.
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजर (जीएम) मा वृतान्त खनाललाई नियुक्त गरेको छ । खानलाई आइतबार क्यानले जनरल म्यानेजरमा नियुक्त गरेको जनाएको छ । खनालले आगामी ३ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने छन् । खनालसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुमा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ । ३४ जनाको आवेदन परेकोमा क्यानले […]
वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर नियुक्त भएका छन् । खानलाई आइतबार क्यानले जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ ।जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो ।छनोट भएका ९ जनाबाट क्यानले खानलाई नियुक्ति गरेको हो । खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ ।
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त भएका छन्। क्यानले जनरल म्यानेजर पदका लागि दुई महिना अघि आवेदन खुलाएको थियो। ३४ आवेदकमा ९ जनालाई ‘सर्ट लिस्ट’ गरि अन्तर्वार्ता लिइएको थियो। ती मध्ये क्यानले खनाललाई नियुक्त गरेको हो।
खनालसँग विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्था र…
काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]
जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले जनरल म्यानेजर मल्लको सम्झौता नथपेको हो । क्यानको कार्यसमितिले...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर (महाप्रबन्धक) रौनक मल्लसँग पदअवधि सम्झौता नथप्ने भएको छ । क्रिकेट म्यानेजर विनोद दास र जनरल म्यानेजर रौनक मल्लको एक वर्षको सम्झौता अवधि २०२१ डिसेम्बर अन्तिममा सकिएको थियो । बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले रौनक मल्लको सम्झौता नविकरण नगर्ने बोर्डबाट निर्णय गरेको छ । […]