काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले बिहीबार सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदमा दरखास्त दिनका लागि व्यवस्थापन संकायमा मास्टर्स डिग्री गरेको, कम्तीमा पनि ७ वर्षको नेतृत्वको अनुभव भएको र कर्पोरेट सुशासन र नीतिहरूको अनुभव भएको हुनुपर्ने […]