निर्वाचन आयोगमा ओली पक्षले बुझायो जवाफी पत्र, पार्टी विभाजन नभएको जिकिर

काठमाडौं। केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगलाई जवाफी पत्र बुझाएको छ । आयोगले नेकपाको दल आधिकारिकता विवाद बढ्दै गएपछि अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत २३ पुसमा पत्र पठाएर आवश्यक कागजात मागेको थियो । आयोगले पत्र पठाएपछि बुधबार ओली निकट नेता सुवास नेम्बाङ जवाफी पत्र सहित आयोग गएका हुन् ।

सम्बन्धित सामग्री

अशोक राइ समुहलाइ कारबाहीको माग गर्दै उपेन्द्र यादव समुह निर्वाचन आयोग जाँदै

पार्टी विभाजन गर्ने अशोक राइको समुहलाइ कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ । जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरे पछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समुह निर्वाचन आयोगमा जान लागेका हुन् । अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवा...

राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित, राणासहितको टोली निर्वाचन आयोगमा

काठमाडौं : पार्टी एकता भएको ८ महिनामा नै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। वरिष्ठ नेता पशुपति शम्शेर जबरा नेतृत्वको टोली आइतबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ। पार्टीका ३८ सांसदमध्ये २१ जना सांसदर ६८ जना केन्द्रीय सदस्य सहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग आएको सांसद रेशमबहादुर लामाले जानका...