काठमाडौं : पार्टी एकता भएको ८ महिनामा नै राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। वरिष्ठ नेता पशुपति शम्शेर जबरा नेतृत्वको टोली आइतबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ।
पार्टीका ३८ सांसदमध्ये २१ जना सांसदर ६८ जना केन्द्रीय सदस्य सहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग आएको सांसद रेशमबहादुर लामाले जानका...