यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै

चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लाे मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् । भरतपुरमा कांग्रेस, माओवादी र […] The post यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चितवन-२ को मतगणनाको ताजा अपडेट, रविले कटाए १५ हजार (अरुको कति ?)

काठमाडौं, १२ बैशाख । चितवन-२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म भएको २४ हजार ७ सय ७९ मतगणनामा रास्वपाका रवि लामिछानेले १५ हजार ८ सय ७४ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । अहिले भरतपुरको मतगणना जारी छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ४ हजार १ सय ४५ मत ल्याएका छन् । […]

काठमाडौँका ९ वटै क्षेत्रमा को अगाडि ? (ताजा अपडेट)

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई हराउँदै जीत हासिल गरेका छन् । काठमाडौँका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ । काठमाडौँ क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन् । उनले दुई हजार आठ सय ९१ मत […]

नेपाली पात्रोले आम निर्वाचन २०७९ को ताजा अपडेट दिने

आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिको 'आम निर्वाचन २०७९' नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ  । जिनियस सिस्टम्स प्रालिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेशल प्रालिले सञ्चालन गरेको लोकपथ डटकमबीच सहमति भएको हो । आम निर्वाचन २०७९ को...

ललितपुर महानगरको ताजा अपडेट आयो, चिरिबाबु महर्जनसँग धेरै मतले पछि ब्ञ्जनकार

काठमाडौं, २ जेठ । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् । उनले १९१५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७३१ मत पाएका छन् । महर्जनले सुरुदेखि नै फराकिलो मतले लिड गरिरहेका छन् । यस्तै, […]

धरानमा एमालेभन्दा स्वतन्त्र उमेदवार अगाडि

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा (एमाले) कमजोर देखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो।पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गढ मानिन्छ। यो पटक भने धरानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार बलिएमा देखिएका छन्। हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाको मतगणना जारी रहेको छ। अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ।ताजा अपडेट अनुसार धरानको मेयर पदमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईले

देउवाको अग्रता एक घण्टामै दोब्बरः सिंह, निधि र गुरुङ निकै पछाडि

काठमाडौं, मंसिर २८। कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । विहान चार बजेदेखि राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले १४ सय ६५ मत ल्याउदै अग्रता बढाउदै लगेका छन् । केहिबेर अघिसम्म दुई सय ४२ मतले पछ्याईरहेको शेखर कोइराला र देउवाबीचको मतान्तर बढ्दै गएको छ । ताजा अपडेट अनुसार तीन हजार ७७ मत […]

एनआरएनए जापानको निर्वाचन जारी (ताजा अपडेट)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति २०२१-२३ का लागि जारी आज विहान १० बजेबाट सुरु भएको निर्वाचनमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार साँझ ७ः३० सम्म ८१ प्रतिशत मतदान सम्पन्न भएको छ । कुल ९ हजार ३ सय ९४ मतदातामध्ये ७ हजार छसय २५ मत खसेको छ । निर्वाचन आयोगका अनुसार दिउँसो ५:३० …

गाजियावादमा निर्माणधीन घरको छत खस्दा मलामी गएका आठ जनाको मृत्यु

गाजियावाद वर्षातपछि एक निर्माणधीन भवनको छत खसेपछि कम्तिमा ८ जनाको मृत्यु भएको छ । कैयौं भित्र फसेको बताइएको छ । वर्षातपछि गाजियावादको मुरादनगरमा निर्माणधीन छत खसेको हो ।  कम्तिमा १० देखि १५ मानिस घरभित्र फसेको आशंका गरिएको छ । ताजा अपडेट अनुसार अहिलेसम्म ८ जनाको घटनास्थलमै मृत्यु भइसकेको छ । अन्य घाइतेको अवस्था पनि गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  घाटमा अन्तिम संस्कारका लागि मानिसहरु त्यहाँ पुगेका थिए । वर्षा धेरै भएपछि ओत लाग्न मानिसहरु मसानघाट नजिकैको निर्माणधीन घरभित्र पस...

एक ट्यापमा बोलेरै नेपाली टाइपिङ : हाम्रो ‘नेपाली किबोर्ड’को नयाँ अपडेट सार्वजनिक

काठमाडौं: रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ। ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ, जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ। बोलेर टाइप गर्ने