काठमाडौं: रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ। ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ, जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ।
बोलेर टाइप गर्ने