स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जा । स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये ३७१ फछ्र्यौट भएका छन् ।  अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन् । अघिल्लो आव २०७७/७८ मा ३०४ चार मुद्दा दर्ता भएकामा २४० फछ्र्योट भएका थिए...

सम्बन्धित सामग्री

चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा

चितवन, भदौ ९ । । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए । कार्यालयका सूचना […]

अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता

अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९-८० मा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता भएका छन् । जसमध्ये १५९ मुद्दा फैसला भएको कार्यालयका सूचना अधिकारी टेकराज गैरेले बताए । अब ११४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ । यसअघि अधिकांश महिला सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि आउने गरेका छन् । […] The post अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तनहुँ जिल्ला अदालतमा एक वर्षमा ९३७ सम्बन्धविच्छेदका मुद्दा

तनहुँ : जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको छ। आर्थिक वर्ष ०७८\७९ मा अदालतमा सम्बन्धविच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ। अदालतले सो वर्ष ६८६ सम्बन्धविच्छेदका मुद्दा फर्छयोट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। सम्बन्धविच्छेदका २५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९\८० मा जिम्मेवारी सरेको छ।कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्ब

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ । अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९÷८० मा जिम्मेवारी सरिआएको छ । क

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्स्योट भएका...

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेद!

स्याङ्जा  जिल्लामा एक वर्षको अवधिमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८\७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्छ्योट भएका छन्। जिल्ला अदालतको स्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फर्छ्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरूपमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्। अघिल्लो आव २०७७\७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा २४० फर्छ्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८\७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जा

लमजुङमा एक वर्षमा ३३२ दम्पतीले गरे सम्बन्ध विच्छेद

लमजुङ – जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पतीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। आव ०७८/७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ। लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ। गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा […]

नवलपुरमा सम्बन्धविच्छेदका मुद्दा एक तिहाइ बढी

नवलपरासी, २१ चैत्र । नवलपरासीको नवलपुरमा सम्बन्धविच्छेदको नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा मात्रै एक तिहाइभन्दा बढी रहेका छन् । जिल्लामा गत महिना दर्ता भएका १५६ मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालका अनुसार फागुनमा मात्रै सम्बन्धविच्छेदका ५६ मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता […]

बाग्लुङ जिल्ला अदालतमा दर्ता भएका धेरै मुद्दा सम्बन्धविच्छेदका

बाग्लुङ – जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउन थालेका छन्। पछिल्ला वर्षको आँकडाले समाजमा सम्बन्धविच्छेदका घटना वृद्धि भएको देखाउँछ। गत आर्थिक वर्ष जिल्ला अदालतमा दर्ता भएका ३९६ मुद्दामध्ये १७० सम्बन्धविच्छेदका थिए। ०७५।७६मा १९३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो। नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषलाई पनि महिलासरह अधिकार दिएकाले यस्ता मुद्दा दर्ता हुने क्रम बढेको अदालतले […]

लमजुङमा १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता

लमजुङ : नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ सम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४...