अर्घाखाँची । जिल्ला अदालत अर्घाखाँचीमा आर्थिक वर्ष २०७९-८० मा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता भएका छन् । जसमध्ये १५९ मुद्दा फैसला भएको कार्यालयका सूचना अधिकारी टेकराज गैरेले बताए । अब ११४ मुद्दा फैसला हुन बाँकी रहेको उनको भनाइ छ । यसअघि अधिकांश महिला सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न आउने गरेकोमा अहिले पुरुष पनि आउने गरेका छन् । […]
The post अर्घाखाँचीमा सम्बन्धविच्छेदका २७३ मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....