पछिल्लो समयका युवापुस्ता मोटोपनको शिकारबाट चिन्तित छन् । बच्चादेखि युवा पुस्ता पनि मोटोपनको शिकार भएका छन् । दैनिक खानपान, स्वस्थकर खाना र व्यायाम जस्ता कुराले शरीरलाई फिट राख्छ । तर, यस्ता कुराहरुमा ध्यान दिएन भने मधुमेह, मोटोपन र विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या देखिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनले १० अ...