उच्च रक्तचापको समस्या संसारभर फैलिएको छ । नेपालीहरु पनि यो समस्याबाट पीडित हुने गरेका छन् भने ३० प्रतिशत भारतीय पनि उच्च रक्तचापको समस्याबाट पीडित भएका छन् । उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । विभिन्न कारणका कारण रक्तचाप बढ्न थाल्छ । उमेर, लिङ्ग, आनुवंशिकता, मोटोपन, व्यायाम कम गर्नु र दुग्ध पदार्थहरुले उच्च रक्तचापको समस्या बढाउँछ ।लक्षणबिनाको रक्तचापको समस्याले रक्तनली, मष्तिष्क, हृदय, आँखा र मिर्गौलालाई गम्भीर असर पुर्याउँछ । सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनु