‘पर्यटक निर्धक्क घुम्‍न पाउनु पर्छ’

पोखरा - पर्यटकीय नगरी पोखरामा घुम्न आउने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार र पर्यटकमैत्री वातावरण आवश्यक रहेको पोखरा पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषद् र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन’ विषयक अन्तरक्रियात्मक अनुश…

सम्बन्धित सामग्री

निर्धक्क भई मतदान गर्नुस् : निर्वाचन आयोग

ललितपुर : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई मतदान गर्न आग्रह गरेका छन्।ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौड्यालले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाउन पनि आग्रह गरे।‘आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गर्छु’, उनले भने, ‘आफ्नो अमूल्य मतबाट देशमा योग्य उम्मेदवारको छनोट  गरी देशलाई सुख, समृद्धि दिलाउन भोट अमूल्य हुन्छ

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसक्यो, निर्धक्क भएर मतदान गर्नुस् :  आयोग

काठमाडौं : निर्वाचन आयोगले भोलि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेको छ।शनिबार आयोगको केन्द्रीय कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। साथै उनले मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न पनि भनेका छन्।उनले भने, 'निर्वाचन सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा गरिन्छ,  सुरक्षाकर्मीब

अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ : नेता सिंह

काभ्रेपलाञ्चोक- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले संविधानतः प्राप्त अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपाका प्रजातन्त्र सेनानी स्व गोपालदास वादेको १३ औँ पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले संविधानमा उल्लेख भएका अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनु नै महापुरुष तथा शहीदको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्। “संविधानले सङ्घीयतासँगै दिएको […]

अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ: सिंह

'संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ', नेता सिंहले भने। उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए।...

निर्धक्क भई मतदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुने हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैलाई आह्वान गरेकी छिन्। आज हुने निर्वाचनका लागि दिएको शुभकानमा सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी हुन्। समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा हामीले नि

निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं, वैशाख ३०। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छन्। साथै उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गरेकी छन् । वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको […]

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिन सबै मतदाताप्रति हार्दिक आग्रह गरेका हुन् ।उनले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकत

निर्धक्क भई मतदान गर्न राष्ट्रपति भण्डारीको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न आह्वान गरेकी छिन् । देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा जारी सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो...

निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । भोलि (शुक्रबार) स्थानीय तहका ७५३ वटै पालिकामा मतदान हुँदै छ । मतदान लगत्तै मतगणना सुरु हुने पनि उनले बताए ।

निर्धक्क भएर काम गर्न व्यवसायीलाई प्रधानमन्त्रीको सल्लाह

प्रधानमन्त्री देउवाले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा निजी क्षेत्रलाई निर्धक्क भएर काम गर्न पनि अनुरोध गरे।...