निर्धक्क भएर काम गर्न व्यवसायीलाई प्रधानमन्त्रीको सल्लाह

प्रधानमन्त्री देउवाले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा निजी क्षेत्रलाई निर्धक्क भएर काम गर्न पनि अनुरोध गरे।...

सम्बन्धित सामग्री

व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौं, १९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी–व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका हुन् । “हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध […]

व्यवसायीलाई घर भाडामा छुट

काठमाडौँ – उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग […]

भक्तपुरका ‘जुजु धौँ' व्यवसायीलाई भ्याइनभ्याई

भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु...

पर्यटन व्यवसायीलाई प्रविधिमैत्री तालिम

२६ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले सातै प्रदेशका पर्यटन व्यवसायीलाई पर्यटन प्रडक्ट प्याकेजिङ र डिजिटल तालिम दिन सुरु गरेको छ । बोर्डका अनुसार प्रदेश नम्बर १ का ८ जिल्लाका २५ व्यवसायीलाई २६ फागुनदेखि तालिम दिन सुरु गरिएको छ । तालिम इलामको इलाम नगरपालिकासँगको सहकार्यमा सञ्चालन भएको बोर्डले जनाएको छ । डिजिटल माध्यमबाट व्यवसायको प्रवर्द्धन […]

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह

चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । महावाणिज्य दूतावासमा मंगलबार चाइना एसोसिएसन अफ ट्रेडका पदाधिकारीसँग भेटवार्ता गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका...

कोभिड प्रभावित साना व्यवसायीलाई अनुदान

एकीकृत पोषण तथा उत्थानशील परियोजना मार्फत् कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जना व्यवसायीलाई पूनर्स्थापना गरिएको छ।...

यातायात व्यवसायीलाई दिने कर्जामा लचकता

नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ । बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्न आज मंगलबार ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै लचकता अपनाउन भनेको हो ।निर्देशनअनुसार कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मत सम्भारका लागि दिने ऋणमा कर्जा सीमा कायम नगरे हुने भएको छ । निर्देशनमा भनिएको छ, ‘बैङ्क तथा वित्तीय संस्थाले यातायात व्यवसायीलाई प्रति सवारी साध

व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट

काठमाडौं।काठमाडौं महानगरपालिकाले व्यवसायीलाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ।महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवसायीलाई यस्तो छुट दिने भएको हो।आगामी वर्षका लागि प्रस्तुत भएको आर्थिक विधेयक, २०७८ मा व्यवसायीलाई २० देखि ९० प्रतिशतसम्म कर छुट दिने उल्लेख छ।कोभिड–१९ महामारीबाट प्रभावित व्यवसायीलाई राहतस्वरुप कर छुटको व्यवस्था गरेको महानगरले बताएको छ।यसैगरी, सम्पत्ति करमा थप ८० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत गरिएको छ।

पर्यटन व्यवसायीलाई सरकारले दिएको सुविधा लिन प्रोत्साहन

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले दिएको सुविधा लिन होटल तथा पर्यटन व्यवसायीलाई प्रोत्साहन गरेका छन्। आज पौडेलले व्यवसायीलाई भेटेर सरकारले बजेटमार्फत दिएको सुविधा उपयोग गर्न प्रोत्साहन गरेका हुन्। होटल व्यवसायीले आज सरकारलाई ज्ञापनपत्र बुझाएपछि पौडेलले आगामी आर्थिक वर्षको बजेटले होटल र पर्यटन व्यवसायीलाई सुविधा दिएको जानकारी गराए।

उद्योगी/व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगी/व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।