शीतकालिन ओलम्पिक आजबाट

माघ २६ – तेइसौं शीतकालीन ओलम्पिक शुक्रबारबाट दक्षिण कोरियामा सुरु हुँदै छ । उत्तर र दक्षिण कोरिया बीच विवाद भइरहेका बेला सुरु हुन लागेको यस ओलम्...

सम्बन्धित सामग्री

आजबाट बेइजिङ ओलम्पिक सुरु हुँदै

एसियाली मुलुक चीनको बेइजिङमा  २४ औं शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु हुँदैछ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।यद्यपि, अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिक रुपमा बहिष्कार  गरेका छन् । उनीहरूले चीनमा मानव

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […] The post चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेइजिङ ओलम्पिक आजबाट, ९१ राष्ट्र सहभागी हुँदै

काठमाडौं, माघ २१ । चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आजबाट सुरु भएको छ । प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसकेका छन् । तर, औपचारिक उद्घाटन भने आज भएको छ। फेब्रुअरी २० सम्पन्न हुने विन्टर ओलम्पिकमा ९१ राष्ट्रले सहभागीता जनाउदै छन् । हिउँमा खेलिने १०९ स्वर्ण पदकको लागि ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् […]

चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु हुँदै

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […]

विश्व खेलकुदको कुम्भमेला ‘ओलम्पिक’ आजबाट

काठमाडौं । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज (शुक्रबार)बाट जापानमा सुरु हुँदैछ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा रहेको खेलकुद प्रतियोगिता आजबाट सुरु हुन लागेको हो ।  टोकियोमा आयोजना हुने ओलम्पिकको औपचारिक रुपमा सुरु हुनेछ । जापानको राजधानीमा विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ ।  प्रतियोगिता अन्तरगत फुटबलखेलहरु भने मंगलबारबाट...

टोक्यो ओलम्पिक आजबाट सुरु हुँदै

टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्ट ८ मा सम्पन्न हुनेछ । ओलम्पिकमा विश्वका २०७ राष्ट्रका ११ हजार ३०० खेलाडी सहभागी हुँदैछन् । लामो समयसम्मको अभ्यासपछि सबै खेलाडी पदक हात पार्ने उद्देश्य लिएर ओलम्पिकमा सहभागी हुँदैछन् । सन् २०२० को मार्चमा टोक्यो ओलम्पिक स्थगित हुन पुग्दा आयोजकले ‘ओलम्पिकको ज्वालाले सुरुङ्गको अन्त्यमा प्रकाश लिएर आउने’ बताएका थिए । कोभिड १९ को सङ्क्रमण अझै थामिएको छैन् । विश्वमा कतै तेस्रो त कतै कोरोनाभाइरसको प्रकोप चौथो लहरको रुपमा देखा पर्दैछन् । तर शुक्रबार हुन लागेको ओलम्पिकको उद्घाटन समारोह अवश्य नै प्रकाश लिएर आउनेछ ।

टोकियो ओलम्पिक आजबाट

एजेन्सी, ८ साउन । आजबाट ओलम्पिक खेलकुद सुरु हुँदैछ । जापानको राजधानी टोकियोमा निर्धारित समयभन्दा एक वर्ष ढिलो गरी ओलम्पिक सुरु हुन लागेको हो । कोरोना भाइरसको संक्रमणका कारण २०२० मा हुनुपर्ने ओलम्पिक २०२१ मा हुन लागेको हो । टोकियो ओलम्पिकमा २०५ देशका ११,३२४ खेलाडी सहभागी हुँदैछन् । ३३ खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । विश्वको […]

सुरु हुँदै ओलम्पिक, नेपाली खेलाडी टोकियोमा

काठमाडौं: जापानको टोकियोमा आजबाट औपचारिक रुपमा सुरु हुने ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदैछन्। ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सुरुमै जापान पुगेका पौडीका अलेक्जेन्डर शाह र ब्रिटेनबाट सिधै जापान पुगेकी कीर्तिमानी खेलाडी…

टोकियो ओलम्पिकः खेलकुदको महाकुम्भ मेला आजबाट सुरू

काठमाडौं। विश्व खेलकुदको महाकुम्भ मेला जापानको राजधानी टोकियोमा आजबाट हुदैछ। ३३ खेलमा ३३९ स्वर्ण पदकका लागि ११ हजार ६३८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। टोकियो–२०२० मा पाँच खेलका ३४ नयाँ स्पर्धा थपिएका छन्। कराते, स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ, बेसबल÷सफ्टबल र सर्फिङ थपिएको हो। उद्घाटन समारोह आज ४ः४५ बजे टोकियोको ओलम्पिक रंगशालामा हुनेछ। समारोहमा नेपालको झण्डा गौरिका सिंह र एलेक्जेन्डर गाडेगार्ड शाहले बोक्नेछन्।

युरोकप आजबाट, इटाली र टर्की भिड्दै

युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) शुरू हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा शुरू हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।