आजबाट बेइजिङ ओलम्पिक सुरु हुँदै

एसियाली मुलुक चीनको बेइजिङमा  २४ औं शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु हुँदैछ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।यद्यपि, अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिक रुपमा बहिष्कार  गरेका छन् । उनीहरूले चीनमा मानव

सम्बन्धित सामग्री

बेइजिङ ओलम्पिक आजदेखि

काठमाडौँ – एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ। कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन शुक्रबार हुन लागेको हो । ९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ […]

बेइजिङ ओलम्पिक २०२२ : 'बायो बबल'भित्रको जिन्दगी

रोबोटले पेय पदार्थ सर्भ गरिरहेको छन्। तापक्रमलाई नियन्त्रणमा राख्न यन्त्रहरु जडान गरिएका छन्। संक्रमणको जोखिम कम गर्न सबै तिर ‘डिसइन्फेक्ट’ कार्य भइरहेको छ। चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक सुरु हुँदै गर्दा ओलम्पिक खेलाडीहरू, अधिकारीहरू र कार्यक्रमलाई कभर गर्ने मिडियाहरूले आगामी केही हप्तासम्म देखिइरहने दैनिक दृश्यहरू हुन् यी। ती व्यवस्थाहरुलाई हेर्दा…

शीतकालीन बेइजिङ ओलम्पिक भारतद्वारा कूटनीतिक बहिष्कार

आफूविरुद्ध युद्ध गरेका कमान्डरले टर्च रिले गरेपछि भारतले शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने निर्णय गरेको छ। चीनमा शुक्रबारबाट शीतकालीन ओलम्पिक सुरु हुँदै छ।अन्तिम समयमा भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भएका छन्। भारतीय विदेश मन्त्रालयले बिहीबार उद्घाटन र समापनमा सहभागी नहुने निर्णय गरेको हो।मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ओलम्पिक उद्घाटनमा चीनले राजनीति गरेको आरोप लगाएका छन्।२०२० मा भएको गलवान घाँटीमा भएको संघर्षका क्रममा सहभागी चिनियाँ सैनिक की फाबाओले बुधबार ओलम्पिक टर