पाल्पा : रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ७० वर्षीय शालिकराम विक मृत अवस्थामा फेला परेका छन्।बेपत्ता भएको चार दिनपछि सोमबार (आज) उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। शान्तिचौरमा रहेको वडा कार्यालय नजिकै उनको शव फेला परेको हो।कच्चि सडकभन्दा करिब १०० मिटर तल भीरमा अड्किएको अवस्थामा उनी मृत भेटिएका हुन्। सडेको अवस्थामा शव फेला परेको त्वातीले बताए। साउन १ गते विहानदेखि उनी सम्पर्कबिहिन भएका थिए।स्थानीय र प्रहरीको सहायतामा