कोरोना संक्रमितको शव भएन व्यवस्थापन‚ शनिबारदेखि बाटोमा कुर्दै आफन्त

अर्घाखाँची : कोरोना सक्रमणबाट शनिबार बेलुकी मृत्यु भएका अर्घाखाँचीका एक पुरूषको शव अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन। शितगंगा नगरपालिका-५ जुकेना कालीमाटीका ५८ वर्षीय कृष्णप्रसाद बेलवासेको अस्पताल लाने क्रममा एम्बुलेन्सभित्रै मृत्यु भएको थियो।शव व्यवस्थापन नहुँदा एम्बुलेन्समै राखेर मृतकका आफन्त र छिमेकीले शव कुरिरहेका छन्। सक्रमितको मृत्यु भएपछि मृतकका आफन्त र छिमेकीले वडा कार्यालय तथा नगरपालिकामा जानकारी गराए पनि आफैं व्यवस्थापन गर्नु भनेको स्थानीय चन्द्रमणि बेलवासेले बताए। शव शितखोला जाडीस्थित

सम्बन्धित सामग्री

शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो

लमजुङ । लमजुङमा एक जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएपनि शव उठेन । सुन्दरबजार नगरपालिका– २ का ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण सुन्दरबजारमै रहेको नमुना सामुदायिक अस्पतालमा शुक्रबार राती मृत्यु भएको थियो । उनको शव अवेरसम्म नउठेपछि एम्बुलेन्समा शव राखेर घाट पु-याउने काम गरिएको हो । लमजुङ जिल्लामा आजसम्म पनि एउटै पनि शव वाहन […] The post शव बाहन नहुँदा कोरोना संक्रमितको शव एम्बुलेन्समा हालेर घाट लगियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना संक्रमितको शव : घरदेखि घाटसम्म

होम आइसोलेशनमै कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापनमा गर्दै आएको छ । शुक्रबार ललितपुरस्थि लुभुमा एक संक्रमितको निधन भयो। जहाँ शव व्यवस्थापनका लागि पुग्यो- नेपाली सेनाको टोली ।  सेनाको उक्त टोलीले घर तथा...

कोरोना संक्रमितको शव व्यवस्थापनमा सक्रिय शिवानी

झापा : ४२ वर्षीया शिवानी देवान‚ अहिले व्यस्त छिन्। झापामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिरहेकीले उनको व्यस्तता बढेको हो।भद्रपुर नगरपालिका–६ की देवान भद्रपुर मावि अध्ययनरत रहेका बेला २०४६ सालमा नेपाल स्काउटमा प्रवेश गरेकी थिइन्। बालबालिका तथा युवालाई शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाउन स्काउटको स्थापना भएको हो।नेपाल स्काउटको उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी जीवनदेखि नै जनसेवी बनेकी शिवानी अहिलेसम्म नेपाल स्काउटमा आवद्ध छन्। १० वर्षको उमेरदेखि स्क

रूपन्देहीको ओमसतिया गाउँपालिकाले व्यवस्थापन गर्दै कोरोना संक्रमितको शव

रूपन्देहीको ओमसतिया गाउँपालिकाले कोरोना संक्रमण भई मृत्यु भएकाहरूको शव व्यवस्थापन आफैँले गर्न सुरु गरेको छ

झापामा स्काउटरलाई शव व्यवस्थापन तालिम

कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ।

माओवादी केन्द्रले बाँकेमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै

बाँके : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा बाँकेमा राजनीतिक दलहरू पनि खटिन थालेका छन्‌। नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापन अभियान थालेको छ।बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई व्यक्तिको शव व्यवस्थापन गरिएको कोहलपुर नगर कमिटीका सचिव तथा शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए। कोरोनाबाट ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमै समस्या देखिएपछि नगर प

कोरोना संक्रमितको शव ब्यवस्थापनमा कास्केली युवाको सह्रानीय काम

काठमाडौ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव ब्यवस्थापनमा समस्या देखिएको बेला कास्कीका एक युवा ब्यवसायीले भने उदाहरणीय काम गरेका छन । सरकारको एक्लो प्रयासले मात्र यो समस्या समाधान नहुने देखिएपछि आफु अहिले शव ब्यवस्थापनमा लागेको कास्की पोखराका सुजन गुरुङले बताए । उनले कोरोना संक्रमितको शव ब्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सहयोग गर्दै आएका छन […]

बागमती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।

बागमती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।

आँटिला चालक : जो रातदिन कोरोना संक्रमितको शव बोक्छन्

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै कोरोना संक्रमित र मृत्यु हुने जिल्लामा पर्छ रूपन्देही । कोभिड संक्रमणको शुरूआती अवस्थामा एम्बुलेन्स चालक हुन् वा शवबाहन अस्पतालबाट फोन आउँदा मोबाइल अफ गर्थे । कोरोना संक्रमित त परकै कुरा कोरोनाको आशंका गरिएका व्यक्तिलाई समेत अस्पताल लैजान एम्बुलेन्स चालकले नमान्ने अवस्था थियो ।  तर बुटवलका खिमबहादुर घर्ती भने शुरूदेखि नै बिरामी बोक्नुभन्दा फरक रूपमा प्रस्तुत भए । महामारीले संक्रमितको मृत्यु हुन थालेदेखि शव बोक्न थालेका घर्तीले हालसम्म पनि सोही कामलाई जारी राखेका छन् ।   ६३ वर्...