झापामा वडा कार्यालय नजिकै बोराभित्र शव भेटियो

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो। आइतबार बेलुकी शव फेला परेको थियो। ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बोरा खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव फेला परेको […]