बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

काठमाडौं । उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ गर्ने अपेक्षा गरिएको […]

सम्बन्धित सामग्री

‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ ले पहिलो सप्ताहन्त कति कमाए ?

काठमाडौं । ‘जारी’ले घरेलु बक्स अफिसमा अहिलेसम्म १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दा शुक्रबारदेखि प्रदर्शनमा आएका तीनै फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) कमजोर ओपनिङ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक हेर्दा नाइँ नभन्नु ल ६, प्रसाद २ र कैदीको पत्रले अपेक्षाभन्दा कम कमाइ गरेका हुन् । ब्राण्ड भ्यालु बोकेको ‘नाइँ नभन्नु […]

तीनवटै फिल्मले तान्न सकेनन् दर्शक, आइतबारको अकुपेन्सीमा उच्च गिरावट

काठमाडौं । पछिल्लो सप्ताहन्त घरेलु बक्स अफिस सुखद् हुन सकेन । शुक्रबार रिलिज भएका तीनवटै फिल्मले कमजोर ओपनिङ गरेका छन् । ‘कबड्डी ४’पछि सुख्खा देखिएका हलमा शनिबार पनि दर्शक आउन सकेनन् । सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्णलीला’ र बेनिशा हमाल स्टारर ‘प्रेमगञ्ज’ले दर्शकलाई आकर्षण गर्ने आशा थियो […]